You Are Here: Home» Economy , Filmy , Headlines , Information Technology , Interesting , International , Interview , National , NRN News , Other Video , Others , Political , Relation , Sports , Useful Facts » सेक्सपछि पुरुष किन निदाउँछन ?


यो एउटा समस्याको रुपमा खडा भएको छ जसले धेरै महिलालाई निराश बनाउने काम गर्दछ । तर, वैज्ञानिकहरुले सेक्स गर्ने बित्तिकै सुत्ने पुरुषहरुका लागि राम्रो बहाना निकालिदिएको छ ।
जब पुरुषहरु यौनक्रियामा संलग्न हुन्छन् तब उनीहरुको दिमागले सुत्नको लागि आदेश दिन्छ, एक नयाँ अनुसन्धानले प्रकाशित गरेको छ ।
चरमोत्कर्षपछि पुरुषको दिमागले सोच्ने काम बन्द गर्ने वैज्ञानिकहरुले उक्त अनुसन्धानमा उल्लेख गरेका छन् ।
त्यसको ठिक बिपरित महिलाहरु चरमोत्कर्ष पछि थप उर्जाशील हुने र पुरुषहरु सुतिदिनाले निराश भएर छततिर हेरेर बस्ने सम्भावना उच्च रहेको अनुसन्धानकर्ताहरु बताउँछन्