माघ ९-संखुवासभा– धुपु– ८ ज्यामिरेमा रुखले किचेर सोमबार एक बालिकाको मृत्यु भएको छ । घर नजिकै बाबु शान्तिरामले रुख काटिरहेको स्थानमा खेलिरहेकी उनकी दुई वर्षीया छोरी अपेक्षाको रुख पल्टँदा पेलिएर मृत्यु भएको संखुवासभा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रुपम लामाले बताए । छोरीलाई बचाउने प्रयासमा बाबु शान्तिराम गम्भीर घाइते भएका छन् । उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ You Are Here: Home» Economy , Filmy , Headlines , Information Technology , Interesting , International , Interview , National , NRN News , Other Video , Others , Relation , Sports , TV Show , Useful Facts » बाबुले रुख काट्दा छोरीको मृत्यु
माघ ९-संखुवासभा– धुपु– ८ ज्यामिरेमा रुखले किचेर सोमबार एक बालिकाको मृत्यु भएको छ । घर नजिकै बाबु शान्तिरामले रुख काटिरहेको स्थानमा खेलिरहेकी उनकी दुई वर्षीया छोरी अपेक्षाको रुख पल्टँदा पेलिएर मृत्यु भएको संखुवासभा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रुपम लामाले बताए । छोरीलाई बचाउने प्रयासमा बाबु शान्तिराम गम्भीर घाइते भएका छन् । उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ